काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् ।
सरकार गठनका लागि निर्णायक मानिएको बैठकमा सहभागि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् ।
सरकारको नेतृत्वको आफ्नो दाबी प्रस्तुत गर्न सहभागि भएका प्रचण्ड कुनै पनि सहमति नगरी बैठक छोडेर हिँडेका हुन् । त्यससँगै गठबन्धनमा थप संकट पैदा भएको छ ।
प्रचण्ड बैठकबाट बाहिरिए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने प्रधानमन्त्रीसँग छलफलमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया