पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

लोकपथ
39
Shares
????????? ???? ?????? ?????????????? ????? ?????? ?????????? ????????? ??????????? ?????? ???????? ????? ?????????? ??? ? ????? ????? ??????? ????? ?????? ???? ?????? ????? ? ??????? ??????????? ???÷????

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो जनकपुरआइपुगेका थिए ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।

पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रवार दिउँसो जनकपुर पुगेका उनि साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि जनकपुर गएकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?