यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ७९३पैसा र बिक्रीदर ११३ रूपैयाँ ५३ पैसा तोकेको छ ।

युरो १ को खरिददर १२७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १२८ रूपैयाँ ५२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४४ रूपैयाँ ७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८३ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८१ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८२ रूपैयाँ १८ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ २५ पैसा र बिक्रीदर १६ रूपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ १० पैसा र बिक्रीदर ३० रूपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ १ पैसा र बिक्रीदर ३० रूपैयाँ १८ पैसा, युएर्इ दिहराम १ को खरिददर ३० रूपैयाँ ७४ पैसा र बिक्रीदर ३० रूपैयाँ ९१ पैसा, मलेसियन रिंगेट १ को खरिददर २६ रूपैयाँ ९५ पैसा र बिक्रीदर २७ रूपैयाँ ९ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ र बिक्रीदर १० रूपैयाँ ५ पैसा, कुवेती दिनार १ को खरिददर ३७१ रूपैयाँ १७ पैसा तथा बिक्रीदर ३७३ रूपैयाँ ९१४ पैसा र बहरार्इन दिनार १ को खरिददर २९९ रूपैयाँ ५८ पैसा तथा बिक्रीदर ३०१ रूपैयाँ १८ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?