प्रतिनिधि सभाका सांसद यादव र राईले लिए शपथ

लोकपथ
13
Shares
gjlgjf{lrt ofbj / /fO{nfO{ zky sf7df8f}F, * k’; M k|ltlglw;efsf gjlgjf{lrt ;b:oåo dlxG›/fo ofbj / /fds’df/ /fO{nfO{ l;+xb/af/l:yt ;ª3Lo ;+;b ;lrjfnodf z’qmaf/ kb tyf uf]kgLotfsf] zky u/fpFb} Ho]i7 ;b:o kz’klt zDz]/ ha/f . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं । प्रतिनिधि सभामा नेपाल समाजवादी पार्टीबाट निर्वाचित सांसद महेन्द्रराय यादव र माओवादी केन्द्रका रामकुमार राईले सपथ लिएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका हुन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ गराएका हुन् ।

सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहीबार उनले सपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?