केएफसीको पन्ध्रौं शाखा काठमाडौं मल सुन्धारामा

लोकपथ
39
Shares

काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपालले स्टोर सञ्चालनमा ल्याएको हो ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । नयाँ शाखा सञ्चानल सँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्षमा केएफसी सेलेब्रेसन मिल लगायतका नयाँ अफरसमेत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?