शपथ ग्रहणपछि विश्वप्रकाश शर्मासहितका सांसदहरु सुन्दरीजलमा

लोकपथ
39
Shares

काठमाडौं । संसद भवनमा सपथ ग्रहण सकेपछि नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मा लगायतका नेता सुन्दरीजल पुगेका छन् ।

वीपी कोइराला र उनका सहकर्मीहरुलाई ८ बर्ष कैद गरिएको सुन्दरीजलको जेलमा पार्टीका सहमहामन्त्री एवम् सांसद बद्री पाण्डे, जीवन परियार र सन्तोष चालिसेका एक साथ सुन्दरीजल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?