राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ बराबरको रिपो जारी

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले आज बिहिवार १४ दिने अवधिको उक्त परिमाणमा रिपो जारी गरेको हो ।

रिपोको परिपक्व हुने अवधि यही पुस २१ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बोलपत्र पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?