चिटिक्क सजिएर शपथका लागि संसद भवनतिर… (फोटोफिचर)

लोकपथ
208
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणका लागि सांसदहरु राष्ट्रिय पोषाकमा संसद भवन पुगेका थिए । कतिपय सांसदहरु भने आफ्नो पहिचान अनुसारको पोषाक लगाएर संसद भवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?