प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनियताको शपथ (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बिहीवार दिँउसो संघीय संसद भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका हुन् ।

संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराएका हुन् । हेर्नुहोस् संसद भवनमा सांसदहरुले शपथ लिदैँ गरेका केही तस्बिरहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?