बाबुराम भट्टराई र महिन्द्र राय यादव पुगे बालुवाटार

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र महिन्द्र राय भेटवार्ता भएको छ। भट्टराई र  यादव प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर शेरबहादुर देउवालाई शुभकामना र बधाई दिएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति रहेका देउवा बुधबार मात्रै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। भेटमा आगामी सरकार गठन, चुनावी समिक्षा लगायतको बिषयमा पनि छलफल भएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?