गगन थापाद्वारा देउवालाई बधाई

लोकपथ
117
Shares

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता चयन भएकामा बधाई दिएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिएका हुन् । उनले बिहानै प्रत्यक्ष रुपमा पनि शुभकामना दिएका थिए । बुधबार भएको निर्वाचनमा थापा देउवासँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?