लामो समयको अन्तरालपछि ओली, प्रचण्ड र झलनाथको गफगाफ

लोकपथ
35
Shares

काठमाडौं । लामो समयपछि पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालबीच भेटघाट भएको छ ।

बुधबार दिउँसो शीतल निवासमा संसदको जेष्ठ सदस्य पशुपति शमशेर राणाको शपथ ग्रहणको क्रममा नेतात्रयबीच भेटघाट भएको हो ।

तत्कालिन नेकपा विभाजनपछि नेताहरु एक अर्काको चर्को विरोधमा उत्रिने गरेका थिए ।

लामो समय भौतिक रुपमा भेटघाट नभएका नेतात्रयबीचले भेटघाटको क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?