कांग्रेस संसदीय दलको निर्वाचन : सिंहदरबारमा जे देखियो (फोटोफिचर)

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी रहेको छ ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरु पुग्ने र मतदान गर्ने क्रम जारी छ।

कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदहरुले दलको नेता छान्न आज मतदान गर्दैछन्।

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?