कांग्रेसले संसदीय दलको अन्तिम नामावली केही बेरमा सार्वजनिक गर्ने

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताएका छन् ।

कांग्रेस निर्वाचन कार्यालयले दिएको समयभित्र पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिउको बताएका हुन् । उनले दाबी विरोधपछि आज ५ः४५ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने बताए ।

संसदीय दलको मतदान बुधवार बिहान ८ देखि १० बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?