एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा ओली दलको नेतामा सर्वसम्मत चयन भएक हुन् ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?