राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

यस पटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा ७ र ७ गरि राप्रपाले १४ सिट प्राप्त गरेको छ । राप्रपा सरकारमा सहभागि हुन हतार नभएको अध्यक्ष लिङदेनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?