देउवासँग विशेष गुण छ : डा.प्रकाशशरण महत

लोकपथ
14
Shares

काठमाडौं । आवश्यकताको सिद्धान्तका आधारमा शेरबहादुर देउवाले दलको नेतामा उम्मेद्वारी दिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

प्रवक्ता महतले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा त्यसै दलको नेता नभएको उल्लेख गरे । ‘देउवासँग विशेष गुन छ’ महतले भने । अरु पनि प्रसस्त योग्य साथीहरु थिए। तर, अहिलेको आवश्यक्ता उहाँलाई समर्थन गरिएको हो।

कांग्रेसले मात्र होइन देउवालाई अन्य दललेसमेत प्रधानमन्त्री बनाउन लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?