काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएपछि नेता नेपाल त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया