संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी दर्ता (फोटोफिचर)

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर दलको नेताका लागि देउवा रथापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको संसदीय दलको निर्वाचन भोलि बुधबार हुँदैछ ।

हेर्नुहोस् तस्बिर : 

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?