विश्वकपको उपाधि बोकेर अर्जेन्टिना पुगे मेस्सी

लोकपथ
259
Shares

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकप स्वदेश फर्केका छन् । मेस्सी विश्वकपको उपाधि लिएर अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेका हुन् ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गरेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?