मेस्सीले पाए वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड

लोकपथ
133
Shares

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड हात पारेका छन् ।

बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को अवार्ड प्रदान गरेको हो ।

३५ वर्षीय मेस्सीले आइतबार अर्जेन्टिनालाई कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?