कांग्रेस संसदीय दलको नेता चयनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेतामा चुनिन चाहने उम्मेदवारले मंगलवार दिउँसाे २ बजेदेखि ३ बजेसम्म दरखास्त दिनुपर्नेछ ।
उम्मेदवारको अन्तिम नामावली मंगलवार दिउँसो ५ः४५ बजे प्रकाशन गरिने छ भने मतदान बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया