विश्वकप जितेपछि अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर (तस्बिरसहित)

लोकपथ
1.4k
Shares

काठमाडाैं । कतार विश्वकपको उपाधि अर्जेन्टिनाले आफ्नो पोल्टामा पारेसँगै अर्जेन्टिनामा विजयी उत्सव मनाइएको छ । अर्जेन्टिनाको राजधानीको सडक ब्युनोस आयर्समा आज हजारौं फ्यानहरु उत्रिएका छन् ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?