काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेताको टुंगो लागेको छ । समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् भने प्रमुख सचेतकको जिम्मेवारी प्रकाश ज्वालाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया