काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन भोलि स्वदेश फर्किने भएका छन् ।
गत मंसिर १६ गते पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुने गरेर फर्किने भएका हुन् ।
स्वास्थ्यमा सुधार भई सकेकाले मंगलबार दिउसो फर्किने नेता डिपी ढकालले बताए ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् ।
उनको उपचारमा पूर्व सभामुख ओन्सरी घर्ती समेत सहभागी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया