विश्वकप जितेपछि मेस्सी भन्छन्- ‘सपना पूरा भयो’

लोकपथ
196
Shares

काठमाडौं । विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाका स्टार मेस्सीले आफ्नो सपना पूरा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो लामो समयदेखिको सपना साकार भएको बताएका हुन् ।

मेस्सीले यो विजय आफूलाई विश्वास गर्न समेत कठिन भइरहेको बताएका छन् ।

View this post on Instagram

A post shared by Leo Messi (@leomessi)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?