फिफा विश्वकप २०२२ जितेपछि खुसी मनाउँदै अर्जेन्टिनाका खेलाडीहरु (फोटोफिचर)

लोकपथ
52
Shares
LUSAIL CITY, QATAR – DECEMBER 18: Argentina players celebrate the fourth and winning penalty by Gonzalo Montiel in the penalty shootout during the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Julian Finney/Getty Images)

काठमाडौं । कतारमा आइतवार सम्पन्न २२ औँ संस्करणको फिफा विश्वकप अर्जेन्टिनाले जितेको छ । यो जितसँगै अर्जेन्टिनाले तस्रो पटक विशवकप आफ्नो पक्षमा पारेको हो ।

खेलमा समान ३ गोलको बराबरी भएपछि पेनाल्टि शुटआउटमा धकेलिएको थियो । पेनाल्टि शुटआउटमा अर्जेन्टिनाले ४–२ गोल गर्दै फ्रान्सलाई हरायो ।

जितपछि अर्जेन्टिनाका खेलाडीहरुमा देखिएको खुसियाली तस्बिरमा हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?