फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

लोकपथ
91
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ ।

लिओनल मेस्सीको पासमा अर्जेटिनी खेलाडी डी मारियाले खेलको ३६ औँ मिनेटमा अग्रता दोब्बर बनाएका हुन् ।

कतारको लुसेल स्टेडियममा जारी फाइनल खेलको २३ औँ मिनेटमा लिओनल मेस्सीले पेनाल्टि मार्फ गोल अर्जेन्टिनाले शुरुवाती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?