अर्जेन्टिनाको सुरुवाती ११ घोषणा

लोकपथ
130
Shares

काठमाडौं । विश्वकप फुटबलको फाइनलका लागि अर्जेन्टिनाबाट खेल्ने सुरुवाती ११ जनाको घोषणा भएको छ ।

मेस्सी कप्तान रहेको टोलीको सुरुवाती ११ मा डर्मियन मार्टिनेज, नाहुएल मोलिना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, डि मारिया र जुलियन अल्भारेज रहेका छन् ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल अहिले पौने ९ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?