समानुपातिक सांसदले पाए प्रमाणपत्र (फोटोफिचर)

लोकपथ
91
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट विजयी भएका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ।

आयोगले आज एक कार्यक्रमका बीच नवनिर्वार्चित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?