सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवा (तस्बिरहरु)

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालका पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गरेका छन् ।

आइतवार प्रधानमनत्री देउवाले मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने योजनाका परिकल्पनाकार भट्टराईको शालिक अनावरण गरेका हुन् ।

सुन्दरीजल पानी प्रसोधन केन्द्र परिसरमा खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतको उपस्थितीमा देउवाले भट्टराईको शालिकमा फूल तथा माला पनि अर्पण गरेका थिए ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?