१५ मङ्सिर २०७८, बुधबार

यी कुराहरुबाट पुरुषलाई चिन्नुहोस्, यस्तो हुन्छ रहस्य

२०७४,कार्तिक,३,शुक्रवार १३:१६

0
Shares

एजेन्सी– पुरुषहरु सम्बन्धमा निकै सिरियस हुन्छन् | तीन वर्षभन्दा बढि सम्बन्धमा परिसकेको पुरुषका लागि आफ्नी प्रेमीकासँग ब्रेकअप पछि पनि टाढा बस्न निकै गाह्रो हुन्छ ।एक अध्ययनका अनुसार प्रेममा धोका, मनपराएको व्यक्तिबाट नकारात्मक व्यवहारजस्ता कुराहरु सहन नगरि पुरुषहरु परिपक्क हुँदैनन् ।केहि नराम्रो घटना भएमा पुरुषहरु त्यसको दोषी आफैंलाई नै मान्ने गर्दछन् । पुरुषहरुमा परिवर्तनको लागि तिब्र चाहना हुन्छ ।भनिन्छ: साथीहरुको समूहमा पुरुषहरु बाघ हुन्छन् भने आफ्नी प्रेमिकाको साथमा घरमा पालिएको बिरालो समान हुन्छन ।यदि पुरुषहरु ठिक भएजस्तो देखाइरहेका छन् भने नर्भस भएको तपाईंले देख्नुहुनेछ ।यदि तपाईंले पुरुषले तपाईंलाई एक्लै छोडिदेऊ भन्नुहुन्छ भने उनले भित्रदेखि भनिरहेका हुन्छन्, ‘प्लिज आऊ र मेरो कुरा सुन ।’यदि कसैले माया गरेमा भने उनमा भएको राम्रो पक्ष बाहिर निकाल्नुहोस् । यदि पुरुषले सिरियस भएर कुरा गरेमा ध्यान दिएर सुन्नुहोस् ।यदि पुरुष चुप लागेर बसेमा केहि बोल्नुहोस् ।पुरुषलाई महिलाले मन पराउने कुरा चाँडै नै थाहा होला तर महिलाले नभनेसम्म पक्का हुँदैनन् त्यसैले महिलाहरुले नै पहिलो पाइला चाल्दा राम्रो होला । पुरुषलाई खाना बनाउन आउने महिला मनपर्छ । आफ्नो आमाजस्तै आफ्नी श्रीमती होस् भन्ने चाहना धेरै पुरुषको हुन्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार १३:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिडको महामारी विश्वमा फैलिएको लगभग दुई वर्ष भइसक्यो । यो अवधिमा कोरोनाका विभिन्न भेरिएन्टहरुले विश्व समुदायलाई फरक फरक

पिसाब पोल्ने (युरिन इन्फेक्सन) को समस्या अधिकांश महिलाहरूमा देखिने गर्छ । यो समस्याको मुख्य कारण भनेकै बदलिँदो जीवनशैली र सरसफाइमा

वयस्क व्यक्तिले सरदर ७ देखि ८ घण्टा निदाउनु पर्छ भनिन्छ । तर अहिले निन्द्राको समयमा धेरै नै फेरबदल आइरहेको छ

वास्तुशास्त्रमा घरमा सुख समृद्धि बढाउने धेरै किसिमका उपायहरू उल्लेख गरिएको पाइन्छ । यस्ता उपायहरू उपयोग गर्दा जीवनमा धेरै प्रगति गर्न

ताजा समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:३१
सिरहामा सुन र नगदसहित दुई युवक पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:२८
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार ११:१८
जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार १०:५२