प्रधानमन्त्री देउवाले कांग्रेसबाट नवनिर्वाचित सांसदहरुलाई दिए बधाई तथा शुभकामना (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएका छन् । उनले शनिवार दिउँसो शुभकामना आदानप्रदानका लागि नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई निम्तो दिइएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?