ललितपुर महानगरको १०४ औँ स्थापना दिवसमा प्रधानमन्त्री देउवा (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले स्थापना दिवस मनाएको छ । शनिवार महानगरपालिकाले आफ्नो १ सय ४ औँ स्थापना दिवस मनाएको हो । दिवसको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

तस्बिरमा हेर्नुहोस् ललितपुर महानगरपालिकाको १ सय ४ औँ स्थापना दिवस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?