‘हाम्रो देश राम्रो अध्यादेश’ भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलामा धर्ना दिएका छन् । रेशम चौधरीलगायत थरुहट राजबन्दीहरुको रिहाईको निमित्त उनिहरुले मौन धर्ना दिएका हुन् ।

तस्बिरमा हेर्नुहोस् नागरिक उन्मुक्ति पार्टीको मौन धर्ना कार्यक्रम :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?