बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले गरे परिवारसहित चन्द्रागिरिको दर्शन (फोटोफिचर)

लोकपथ
208
Shares

काठमाडौं । दस दिनको नेपाल भ्रमणका क्रममा रहेका भारतीय चर्चित अभिनेता विवेक ओबरोयले आज पशुपतिनाथ तथा चन्द्रागिरिको दर्शन गरेका छन् ।

परिवारसहित बुधवार नेपाल आएका अभिनेता ओबरोयले बिहीवार बिहान परिवारसँगै पशुपतिनाथ पुगेर दर्शन गरेका हुन् भने अभिनेता ओबरोय, उनका पिता सुरेश ओबरोयलगायत १० जनाको परीवारले भालेस्वोर मन्दिरको दर्शन गर्नुका साथै रिसोर्टमा लन्च गरेर फर्किएका थिए ।

ओबरोय परिवारले चन्द्रागिरिमा करिब २ घण्टा बितायको थियो । उनी आजै पोखरा गएका छन् । बिबेक ओबरोयले नेपाल निकै सुन्दर रहेको पनि बताए ।

चन्द्रागिरिमा भारतीय चर्चित अभिनेता विवेक ओबरोय हेर्नुहोस् तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?