प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

लोकपथ
65
Shares
????????????? ????????? ?????????? ????????????? ????? ??????????? ??????? ???????????? ? ????????? ????????(???? ?? ???????? ?????? ?????? ????????? ??????? ?????? ???????? ?????? ?????? ???????? ?????? ?????????? ??????????? ?????? ?????????? ??????? ???? ???????÷????

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?