दोस्रो सेमिफाइनल : मोरक्कोविरुद्ध फ्रान्सलाई शुरुवाती अग्रता

लोकपथ
130
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले शुरुवातीअग्रता कायम गरेको छ । खेलको ५ औँ मिनेटमा फ्रान्सका थियो हर्नान्डेजले शुरुवाती गोल गरे ।

खेल कतारको अल बायत स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजेबाट शुरु भएको खेलमा फ्रान्स र मोरक्को कतार विश्वकपको फाइनलमा पुग्न मैदानमा उत्रिएका छन् ।

फ्रान्स साविकको विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?