के छ रवि लामिछानेविरुद्ध परेको रिटमा ? (पूर्णपाठ)

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार लामिछानेको नागरिकता विवाद रहेको उनको पद खारेजीसहित शपथ नगराउने मागसहित रिट दर्ता भएको हो ।

सिन्धुलीका युवराज पौडेलले लामिछानेको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । लामिछानेविरुद्ध परेको रिटमा पुस ६ गतेका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?