निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै आयोग

लोकपथ
35
Shares

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक गर्ने भएको छ ।

आयोगले आज १ः३० बजे पत्रकार सम्मेलन गरेर निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने भएको हो ।

मंसिर ४ गते आइतबारका लागि देशभर प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति तोकिएको थियो । तर केही स्थानमा निर्वाचन र मतगणना रोकिएको थियो ।

रोकिएका स्थानको निर्वाचन र मतगणना सफलतापूर्वक सम्पन्न भएपछि आयोगले अन्तिमम परिणाम सार्वजनिक गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?