३ बजेसम्म समानुपातिकको त्रुटी सच्याउन एमालेलाई आयोगको आग्रह

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकको नाममा भएको त्रुटी सच्याउन समय दिएको छ ।

आयोगले एमालेलाई दिउँसो ३ बजेसम्म त्रुटि सच्याएर पठाउन समयसीमा दिएको हो ।

यसअघि एमालेले सोमबार पुरानै सूची पठाएपछि पुनः आयोगले त्रुटी सच्याएर पठाउन भनेको हो ।

एमालेले समानुपातिकमा क्लस्टर र क्रम मिचेको भन्दै आयोगले पत्र पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?