महानगर दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । महानगर दिवसको उपलक्ष्यमा आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलको सम्पन्न भएको छ । महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत टोलीबीच भएको खेलमा प्रमुख प्रशासकीय अधिकृतको टोली विजयी भएको छ। कर्मचारीको टोलीले ६ गोल गर्दा मेयरको टिमले १ गोल मात्र फर्कायो ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?