कतार विश्वकप : चौंथो क्वाटरफाइनलमा फ्रान्सलाई अग्रता

लोकपथ
364
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत चौंथो क्वाटरफाइनल खेलमा फ्रान्सले १–० को अग्रता कायम गरेको छ ।

खेलको १७ औँ मिनेटमा फ्रान्सका अरुलिनले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका हुन् ।

अरुलिनले गोल गरेपछि इंग्ल्यान्ड १–० ले पछि परेको छ । विश्वकप यात्रा कायम राख्दै सेमिफाइनलमा प्रवेश गर्न दुवै टोलीलाई खेल जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?