काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदको टुंगो लगाएको छ ।आज शनिबार पेरिसडाँडामा बसेको पादधिकारी बैठकले १४ समानुपातिक सांसदको टुंगो लगाएको हो ।
यी हुन समानुपातिकमा परेका सांसद :
हितराज पाण्डे -काठमाडौं
विमला सुवेदी-नुवाकोट
रणेन्द्र बराइली-चितवन
ज्ञानु बस्नेत सुवेदी-चितवन
मिना तामाङ-काभ्रेपलाञ्चोक
उर्मिला माझी पौडेल-लम्जुङ
दुर्गा राई-भोजपुर
सुशिला श्रीपाली ठकुरी-अर्घाखाँची
मिना यादव-सर्लाही
उमरावती देवी यादव-बारा
कल्पना मियाँ-रुकुम पश्चिम
छिरिङ ल्हामु लामा तामाङ-जुम्ला
नारायणी शर्मा-दाङ
रुपा सोसी चौधरी-कैलाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया