एमालेले सार्वजनिक गर्‍यो प्रदेश समानुपातिक सांसद (नामावलीसहित)

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिवार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना समानुपातिक सांसद चयन गरेको हो ।

एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसदको सूचि सार्वजनिक गरेको छ । प्रदेशसभा अन्तर्गत एमालेले चयन गरेका समानुपातिक सांसदहरुको सूचि (नामावलीसहित)

प्रदेश १ः शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।

मधेस प्रदेशः पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाजिमा खातुन ।

बागमती प्रदेशः भारतीकुमारी पाठक,अप्सरा चापागाई,मायाकुमारी कार्की, दिनेशचन्द्र देवकोटा,हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ,माइली तामाग,सुकमाया तामाग,सकुन्तला श्रेष्ठ राजभण्डारी,उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाग,ठुला थामी र बालकुमारी विश्वकर्मा ।

गण्डकी प्रदेशः यसोदा रिमाल,देवका पहारीत्रिपाठी,कृष्णप्रसाद पाठक,प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल,लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली छन् ।

लुम्बिनी प्रदेशः जनकी न्यौपाने,बसन्ती न्यौपाने, गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी । इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।

कर्णाली प्रदेशः दक्षिणा शाही,तुलसा मल्ल,कलबहादुर हमाल,गन्त विक,नन्दा गुरुग ।

र सुदुरपश्चिम प्रदेशः सन्तोषी कुमारी शर्मा,जानकी बम ऐर,निर्मलादेवी साउद,राजेन्द्र सिह रावल, धर्मराज पाठक, हिरा सार्की कोइलीदेवी चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?