बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ ।

शनिवार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।

पार्टीले उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?