राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नोतर्फबाट १३ समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रवक्ता मुकुल ढकालले पार्टीको बैठकबाट दलितबाट सन्तोष परियार र शिव नेपालीको नाम टुंगो लगाइएको छ ।

यस्तै आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका उनले जानकारी दिए ।

समानुपातिक सांसदकाे सूची

सन्तोष परियार

शिव नेपाली

डा. ढाकाकुमार श्रेष्ठ

इन्दिरा राना मगर

सुमना श्रेष्ठ

डा. चन्दा कार्की

डोलप्रसाद अर्याल

निशा डाँगी

विनिता कठायत

लक्ष्मी तिवारी

मनिष झा

अशोक चौधरी

असिम साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?