राप्रपाबाट समानुपातिकमा पशुपतिशमशेरको मात्रै टुंगो, बाँकी जिम्मा अध्यक्ष लिङदेनलाई

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक जना समानुपातिक सांसदको टुंगो लगाएको छ । राप्रपाले पुरुष तर्फ पशुपतिशमशेर राणाको नाम टुंगो लगाएको हो ।

अब राप्रपाले अरु सांसद छान्ने बारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?