इंग्ल्यान्ड भर्सेस फ्रान्स : यस्तो छ हेड टुड हेड

लोकपथ
195
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आज इंग्ल्यान्ड र फ्रान्स भिड्दै छन् ।

अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । दुवै टोली एक अर्कालाई हराएर सेमी फाइनलमा आफ्नो स्थान पक्का गर्ने दाउमा मैदान उत्रदै छन् ।

हेड टुड हेड :

इंग्ल्यान्ड र फ्रान्सको हालसम्म ३१ पटक भेट भएको छ । भएको ३१ भेटमा इंग्ल्यान्डले १७ खेल जितेको छ भने ९ खेलमा फ्रान्सले जित निकाले को छ । त्यस्तै, ५ खेल बराबरीमा सकिएको छ ।

 शुरुआती-११

फ्रान्स : हुगो लोरिस, जुलेस कुन्डे, डायोट उपामेकानो, राफायल भरान, थियो हर्नान्डेज, अरेलिन तुचामेनी, एड्रिन राबिअट, एन्टोनियो ग्रीजम्यान, ओसुमाने डेम्बेले, ओलिभर जेरुड, केलियन एमबाप्पे

इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केली वाल्कर, जोन स्टोन्स, ह्यारी मग्वायर, लुक श, डेक्लान राइस, जुड बेलिङहम, मासन माउन्ट, रहिम स्टर्लिङ, ह्यारी केन, बुकायो साका

प्लेयर्स टु वाच :

इंग्ल्यान्ड :  ह्यारी केन
फ्रान्स : केलियन एमबाप्पे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?