मोरक्को भर्सेज पोर्चुगल : कसले मार्ला बाजी ?

लोकपथ
70
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा आज मोरक्को र पोर्चुगल भिड्दै छन् ।अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

दुवै टोली एक अर्कालाई हराएर सेमी फाइनलमा आफ्नो स्थान पक्का बनाउन चाहान्छन् ।

यस्तो छ मोरक्को र पोर्चुगल हेड टु हेड : 

मोरक्को र पोर्चुगलको दुई पटक भेट भएको छ । भएको दुई भेटमा मोरक्को र पोर्चुगलले समान एक एक खेल जितेका छन् ।

शुरुआती-११

मोरक्को : यासिन बोनौ, अच्राफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नौसैर माजरौई, अब्देलहामिद साबिरी, सोफ्यान अम्राबात, एजेदिन ओनाही, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

पोर्चुगल : डियोगो कोस्टा, जोआ कान्सेलो, रुबेन डायस, पेपे, राफेल गुरेरियो, रुबेन नेभेस, विलियम कार्भाल्हो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, क्रिस्टियानो रोनाल्डो

प्लेयर्स टु वाच :

मोरक्को : हाकिम जिएच
पोर्चुगल : ब्रुनो फर्नान्डेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?